Skip to main content

कमलापुरी वैश्य समाज, नेपाल

कमलापुरी वैश्य समाज, नेपाल

कमलापुरी वैश्य समाज, नेपाल, काठमाडौँ उपत्यका कार्य समित्ति द्वारा आयोजित महिलाहरुको महान पर्व हरितालिका तीजको शुभ अवसरमा भेट घाट तथा दरखाने कार्यक्रम मिति २०८१/०५/१५ गते स्थान : कोटेश्वर पार्टी पैलेस, जडिबुटी नरेफाटमा भब्यरुपमा मनाइयो।

कमलापुरी वैश्य समाज, नेपाल, काठमाडौँ उपत्यका कार्य समित्ति द्वारा आयोजित महिलाहरुको महान पर्व हरितालिका तीजको शुभ अवसरमा भेट घाट तथा दरखाने कार्यक्रम मिति २०८१/०५/१५ गते स्थान : कोटेश्वर पार्टी पैलेस, जडिबुटी नरेफाटमा रहेको हुनाले सम्पूर्ण कमलापुरी बन्धुहरु आइ कार्यक्रमको शोभा बढाइदिनुहुन अनुरोध गर्दछौ।